लोग्ने र स्वास्नी कतै जाँदै थिए... बाटोमा एउटा गधा भेटियो...

स्वास्नी (जिस्किंदै): तिम्रो नजिकको आफन्त हो.. नमस्ते गर ।

लोग्ने: नमस्ते ससुरा बा ।